अर्काको पैसाले केक किनेर वर्थडे मनाउँने

काठमाडौं / साउन २४ : नेकपाका एकजना स्थायी समिति सदस्यले चितवनसहित केही स्थानमा प्रचण्ड समूहले स्थानीय तहमा केही सिट हात पार्नुलाई ‘अर्काको पैसाले केक किनेर वर्थडे मनाउने’ आधुनिक शहरिया जस्तै अनैतिक भनेका छन् । नैतिक पतन भएपछि मान्छे अपराध कर्म र कुण्ठाग्रस्त हुन्छ । प्रचण्डको पार्टी विघटन गर्ने घोषणालाई त्यही मनोविज्ञानका रुपमा हेरिएको छ ।

२०७४ साउन २२ गते ७ : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :