सरकारसँग अमेरिका असन्तुष्ट

काठमाडौं / साउन २३ः अमेरिकाले संविधानसभाको पहिलो र दोश्रो निर्वाचनमा जसरी नै स्थानीय निर्वाचनमा पनि अनुगमन गर्न चाहेको थियो । तर नेपाल सरकारले बागमती उपत्यकाभित्र मात्रै त्यसलाई संकुचित ग¥यो । त्यसबाट अमेरिकी सरकार असन्तुष्ट भएको छ । पश्चिमी देशहरुले तराईमा शंकास्पद गतिविधि गरिरहेको आरोप लागिरेको बेला अमेरिकी दुताबासले सनिवार एक विज्ञप्ति जारी गर्दै प्रदेश नं. २ को चुनावमा अनुगमनमा जानका लागि दबाव रुवरुप सो विज्ञप्ति आएको अड्कल गरिएको छ । अमेरिकी दूतावासको विज्ञप्तिमा अनुगमनमा जान नदिए अमेरिकी सहयोग रोक्न सक्ने चेतावनी दिइएको छ ।

२०७४ साउन २३ गते ७ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :