धाँधली गरेर कांग्रेस–माके गठबन्धन विजयी घोषणा

काठमाडौं / साउन २२ : भरतपुर महानगरको निर्वाचनमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनले चुनाव हार्ने निश्चित भएपछि मतपत्र च्यतेर, निर्वाचन आयोग र जिल्ला निर्वाचन आयोेगलाई प्रभावित गरेर माओवादी केन्द्र – कांग्रेस गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी घोेषणा गरेका छन् । भरतपुर घटनाले माके–कांग्रेस मात्र होइन संसदीय व्यवस्थाको निर्वाचन प्रणाली र लोकतन्त्र कति निकम्मा र जनविरोधी हुन्छ भन्ने प्रष्ट भएको छ ।

 

२०७४ साउन २२ गते ७ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :