भरतपुरमा मतगणाना शुरु


भीमबहादुर खड्का / चितवन, साउन २० : भरतपुर– १० स्थित कबर्डहलमा शुक्रबार राती १० बजेदेखी १९ वडाको मतगणणा शुरु भएको छ । स्थानीय चुनावको भरतपुर–१९ को मतगणना गर्दै गर्दा दाहाल पक्षले मतपत्र च्यातेपछि भएको विवादका कारण रोकिएको मतगणनाको अन्योल सर्वोच्च अदालतको आदेशमा पूनः चुनाव आज भएको थियो । मतदान केन्द्रमा जम्मा मत ५५ प्रतिशत मात्र खसेको बताइन्छ । उक्त मतगणनामा ४० / ५० अन्तर आउन सक्ने अनुमान गरिएको स्रोतको दाबी छ ।

२०७४ साउन २० गते  १० :१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :