भरतपुर–१९ मा मतदान शुरु


काठमाडौं / साउन २० : भरतपुर–१९, चितवन माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र त्यातेपछि स्थगित भएको स्थानमा अहिले अर्थात शुक्रबार मतदान शुरु भएको छ । चितवनबाट मतदान गरेर फर्केका एकसय जनासँग तपाईले कसलाई मदान गर्नुभयो भनी सोधेको मत सर्वेक्षेणमा ५१ प्रतिशत मतदाताले एमालेका देवी ज्ञवालीलाई, ४५ प्रतिशतले माकेकी रेणु दाहाल र ४ प्रतिशतले अन्यलाई मतदान गरेको देखिएको छ । 

२०७४ साउन २० गते  ८ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :