अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुमा पात्रो विमोचन

अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुमा पात्रो विमोचन

अखिल (क्रान्तिकारी) कपिलवस्तुले एक कार्यक्रम गरी संगठनले प्रकाशन गरेको भित्ते पात्रो बिमोचन गरेको छ । संगठनका जिल्ला उपाध्यक्ष संगीता बिकको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा संगठन जिल्ला अध्यक्ष बिज्ञान क्षेत्री र नेपाल कम्युनिस्ट पार्टीका बुद्दभुमि नगर सेक्रेटरी विरबहादुर अतिथि थिए । क्रान्तिकारीका जिल्ला सहसचिव करिस्मा भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्रान्तिकारीले शिक्षण संस्थाहरु, विद्यार्थी र अभिभावकहरुको बिचमा पात्रो बितरण गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :