पहिरो खस्दा २ वटा बाहन पुरिए / राजधानी जलमग्न

काठमाडौं / साउन १९ : मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत कालीखोलामा पहिरो खस्दा एउटा स्कार्पियो जिप र एउटा रात्री बस पुरिएका छन् । पहिरो खस्न थालेपछि यात्रुहरु सवारी साधनबाट ओर्लेर सुरक्षित स्थलतिर भागेर ज्यान बचाएका थिए । अहिले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध छ । यता राजधानी काठमाडौंमा रातभरी भीषण बर्षा भएको छ । बर्षाको कारण राजधानी जलमग्न भएको छ । कमशल दलहरु फुटेर दुर्गन्ध फैलिएको छ ।

२०७४ साउन १९ गते ८ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :