गोर्खाल्याण्ड प्राप्तिकाे ग्लोबल ऱ्याली / विश्वभरिका गोर्खाहरू निस्किए फोटोसिहत

काठमाडौं / साउन १५ : गोर्खाल्याण्डको निम्ति एकता देखाउन गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आह्वान गरको ग्लोबल ऱ्यालीमा विश्वभरका गोर्खाहरू आज सडकमा उत्रिएकाे छ । उनीहरूले छुट्टै राज्यको मागलगायत दार्जीलिङमा बङ्गाल सरकारले गरेको ज्यादति र मानवधिकारको उलङ्घनको विरुद्धमा नाराबाजी गरेका छन् ।

विभिन्न ठाउँमा निकालिएका ऱ्यालीका झलकहरू

२०७४ साउन १५ गते  ४  :३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :