काठमाडौं / साउन १५ : भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आइतबार सर्वोच्चमा अन्तिम बहस चलिरहेको समाचार प्राप्त भएको छ । निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिने बताइन्छ । भरतपुर नगपालिका–१९ मा सर्बोच्च अदालतले पुन मतगणना गराउने निर्णय सुनाएको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आइतबार साँझ यस्तो फैसला सुनाएको हो ।
२०७४ साउन १५ गते ३ :३२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्