दुःखद समाचार

काठमाडौं / साउन ११ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बि.सीका पिता जसबहादुर बुढा (७१ वर्षको) अहिले भर्खरै बाख्रा चराउन गएको बेला भिरबाट चिप्लेर दुःखद निधन भएको छ । कुमाल गाउँमा भएको सो घटनाप्रति नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सम्वेदना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :