नेकपाका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर गिरफ्तार

नेकपाका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर गिरफ्तार

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टी कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो ।

इन्चार्ज फिल्टरलाई बिहीबार दिउँसो ४ः३० बजे मालिका गाउँपालिकाको एक विद्यालयमा शिक्षक कर्मचारीहरुसँग छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

सरकार र नेकपाबीच वार्ताको प्रसङ्ग चलिरहेको बेला प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तार र जेल हिरासतमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :