गणतान्त्रिक सम्पर्कमन्चका महासचिव श्रेष्ठ गिरफ्तार

गणतान्त्रिक सम्पर्कमन्चका महासचिव श्रेष्ठ गिरफ्तार

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मन्चका महासचिव पुर्ण श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ । बिहिबार काठमाडौँको बाजालु नजिकैबाट प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरेको खबर छ । विनाकारण आफ्नो संगठनका महासचिवलाई गिरफ्तार गरेर अहिलेसम्म वेपत्ता पारेको भन्दै जनगणतान्त्रिक सम्पर्क मन्चले सार्वजनिक गरी रिहा गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :