सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाका महासचिव विप्लवको विशेष अन्तर्वार्ता

काठमाडौँ : सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाका महासचिव विप्लवले विशेष अन्तर्वार्तामार्फत वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेको भन्दै नयाँ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपालका सबै क्रान्तिकारी, देशभक्त युवाहरू र देशलाई माया गर्ने शक्तिहरू एकजुट भएर लड्न आह्वान गरेका छन् ।

पार्टी पुनर्गठनका अवसरमा रातो खबरसँगको विशेष अन्तर्वार्तामा महासविच विप्लवले देश र जनताको परिवर्तनका पक्षमा बलिदान गर्ने सहिद र सहिदका परिवारजनहरू, बेपत्ता योद्धा र उनीहरूका परिवारजनहरू, घाइते, अपाङ्ग र जेल–हिरासतमा रहेका बन्दीहरूलाई विशेष सम्झना र सम्मान गर्दै यसलाई उत्सवका रूपमा मनाउन सबैलाई आग्रह गरेका छन् । प्रस्तुत छ नेकपाका महासचिव विप्लवको विशेष अन्तर्वार्ता । भिडियाे…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :