नेकपा अर्घाखाँचीले टाँस्यो जिल्लाभरि सातौँ पार्टी पुर्नगठन दिवसको ब्यानर

नेकपा अर्घाखाँचीले टाँस्यो जिल्लाभरि सातौँ पार्टी पुर्नगठन दिवसको ब्यानर

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले भुमिकास्थान नगर समिति र सन्धिखर्क नगर समितिलगायत जिल्लाका विभिन्न स्थानमा सातौँ पार्टी पुर्नगठनको सन्दर्भमा व्यानर टाँसेको छ ।

पार्टीको पुर्नगठन दिवसलाई भब्य सभ्य रुपमा मनाउन र क्रान्तिको उचाइँलाई जनताको सामु जागरुक बनाउनको लागि प्रत्येक वडा र सार्बजनिक स्थलमा ब्यानर, पोष्टर टाँसिएको नेता नविन खड्काले बताएका छन् । उनले, जनता अहिलेको सत्ताबाट आजित भएकोले जनताको बिकल्पको शक्तिको रुपमा आफ्नो पार्टी आएको बताएका छन् ।

नेकपाले मंसिर ८ गते देश ब्यापीरुपमा सातौँ पार्टी पुर्नगठन दिवस मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :