नेकपा दैलेख ब्यानर र पोष्टरमय

नेकपा दैलेख ब्यानर र पोष्टरमय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज जिल्ला भरि पार्टी पुनर्गठन दिवस सम्बन्धि पोस्टर टाँसेको र पर्चा बितरण गरेको छ ।

मंसिर ६ गते प्रचार प्रसार ७ गते प्रदशन र कोणसभा ८ गते पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउने योजना अनुसार नेपाल कम्युनिस्ट पार्टी दैलेखले पुनर्गठन दिवसको भव्य तयारी गरेको नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :