चुनाव जित्न रुसको शरण

rtr-donald-trump-white-house-lawn-jc-170406_1_12x5_1600

काठमाडौं / साउन १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट रिनाटले गतवर्ष चुनावको दौरानमा रुसी गुप्तचरलाई भेटेको रहस्य खुलेको छ । उनले न्युयोर्कको ट्रम्प टावरमा ट्रम्पका ज्वाइँ जारेद कुस्नर र चुनाव प्रचार समितिका प्रमुख पल म्यानर्फोसँगै रुसका पुर्व गुप्तचरलाई भेटेका हुन् । जहाँ ट्रम्पलाई जिताउन रुसले के भूमिका गर्न सक्छ भनी छलफल भएकोे थियो । रुसी गुप्तचरहरुले विपक्षी हिलारी क्लिण्टनलाई क्षति पु¥याउने सामग्री उपलब्ध गराउने जनाएपछि उनीहरुको भेट भएको थियो । रिनाट अमेरिका र रुस दुवै देशको नागरिकता लिएका संकास्पद व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :