घुस लिदैं गर्दा अधिकृत अख्तियारको फन्दामा

ghus

काठमाडौं / असार ३० : उपभोक्तासँग ४० हजार रुपैयाँ घुस लिदैं गर्दा जिल्ला समन्वय समिति सर्लाहीकी कार्यक्रम अधिकृत नगिना रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासबाट आएको अख्तियारको टोलीले रायलाई बिहीबार घुस लिदैं गर्दा कार्यकक्षबाट रगेंहात पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :