नेकपाको बन्दमा एमालेका कार्यकर्ता पक्राउ

A girl wanting to play with officers from the Nepal Armed Police Force (APF) who were in a police vehicle waiting by the side of the road, during a protest along Pulchowk road in Lalitpur, Nepal.

नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन एमालेका कार्यकर्ता दिनेश भट्राईलाई काडमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरिएको छ । ओखलढुंगा घर भएका र स्थानीय निकायको निर्वाचनमा लिखु गाउँपालिका अन्र्तगत वडा अध्यक्षका उम्मेद्वार समेत रहेका भट्राईलाई प्रहरीले पक्राउ गरेको हो । भट्राईसँगै ओखलढुंगाकै स्थानिय दुर्गा थापालाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :