रातो खबर साप्ताहिकका निर्देशक विरहीसहित टाेली गिरफ्तार

Anil sharmaरातोखवर साप्ताहिकका निर्देशक तथा लेखक अनिल शर्मा विरहिलाई आज विहानै काठमाडौंको बागवजार स्थित पत्रिकाको कार्यालयबाट पक्राउ गरेको छ । शर्मासँगै रातोखवरका प्रतिनिधि झनक श्रेष्ठ र भीमबहादुर खडकालाई पनि पक्राउ गरेको छ । यस्तै काम विशेषले रातो खवरको कार्यलयमा जादैगरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मकर गुरुङ नेकपा निकट गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर, सम्पर्क मञ्चकै हरि श्रेष्ठ र शुशिल बलम्पाकिलाई पनि पक्राउ गरेको छ ।

anil s

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :