एकाविहानै बन्दको प्रभाव / चितवनमा तोडफोड

nepal_bandaभीमबहादुर खडका / चितवन, असार २७ : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेपाल बन्दको दिन एकाविहानै चितवनका पोेखरा बसपार्क, टाँडी, पर्शालगायत विभिन्न ६ ठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी कसाधनलाई तोडफोड गरेका छन् । चितवनमा विहानैदेखी बन्दको ब्यापक प्रभाव परेको छ । आफ्ना नेताकार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले आज बन्दको आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :