काठमाडौंमा कालीकोटे भेला

19905267_1452670414770946_3160108498525672394_nकाठमाडौं / असार २६ : जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरको प्रमुख आतिथ्यमा असार २५ गते कालीकोटेहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले प्रेमबहादुर विकको अध्यक्षताम २५ सदस्यीय कालीकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । जसमा १२ पद रिक्त राखिएको जनाइएको छ । समितिमा अन्य सदस्यहरुमा उपाध्यक्षद्वय, सचिव, सह–सचिव, कोषाध्याक्ष र सदस्यहरु क्रमशः अजित विक, बुद्धि विक, छत्रबहादुर विक, जय विक, गोगन विक, जितबहादुर विक र खगेन्द्र टमाटा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :