हृदयघात र स्तनपानको सम्बन्ध

Brest1

काठमाडौं / असार २६ :  ६ महिनासम्मका बच्चाको लागि आमाको दुधको विकल्प छैन भन्दा हुन्छ । आमाको दुधको जस्तो पोषक तत्व अन्यत्रबाट सम्भव छैन । आमाको दुध सेवन गर्न नपाएका बच्चामा अनेकथरी समस्या आउन सक्छन् । किनकी स्तनपान गर्न नपाएका बच्चामा रोग प्रतिरोध क्षमता कमजोर हुने तथ्य स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ । स्तनपानले बच्चालाई मात्र होइन आमाको स्वास्थ्य र मनोविज्ञानमासमेत सकरात्मक प्रभाव पर्ने अनुसन्धानले पुष्टि गरेको छ । स्थनपानले महिलाको हर्मोनमा गढबडी नहुने सम्भावना बढ्ने, आमा र बच्चाको सम्बन्ध अझ प्रगाढ हुने, महिलाको हृदयघात १० प्रतिशतसम्म कमी आउनेलगायतका सकारात्मक प्रभाव पर्ने अनुसन्धानले पुष्टि गरेको छ ।

mom-with-baby

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :