रुकुम पश्चिममा एमसीसीविरुद्ध प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको आयोजनामा युवाहरूले शरीरमा एमसीसी खारेज गर ! भन्ने नारा लेखेर प्रदर्शन गरेका हुन् ।

पश्चिम रुकुमका विभिन्न ठाउँको परिक्रमा गर्दै प्रदर्शन गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :