राष्ट्रपतिलाई रकम पुगेन

Bidhya-Bhandari-1काठमाडौं / असार २५  :  नेकपा (एमाले) का राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि कार किन्न राष्ट्रपति कार्यालयले सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । सरकारले सवारी खरिदका लागि ४ करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप १२ करोड रुपैपाँ मागेको हो । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :