सिन्धुपाल्चोकमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सदनबाट पारित गर्न नहुने भन्दै नेकपा सिन्धुपाल्चोकले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेकपा सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार जिल्लाका मेलम्चीलगायत क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा र सरकारका राष्ट्रघाती कदमविरुद्ध नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :