सम्पर्क मञ्चले काठमाडौँमा निकाल्यो एमसीसीविरोधी र्याली


काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँको ज्याठामा एमसीसीविरुद्ध प्रदर्शन गर्दै ¥याली निकालेको छ ।

प्राप्त समाचारअनुसार मञ्चकी केन्द्रीय सदस्य सफलाको नेतृत्वमा काठमाडौँको ज्याठामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, दलाल सरकार मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादलगायत नारा लगाएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :