नेकपाले ललितपुरमा गर्यो प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जवस र मोर्चाहरूले सोमबार ललितपुर जिल्लामा रुकुम सोती सामूहिक हत्याकाण्ड र अमेरिकामा भएको अश्वेत नागरिक जर्ज फ्लोइडका हत्यारालाई कारबाही गर्नु माग गर्दै प्रदर्शन तथा कोणसभा गरेको छ । जिल्ला पार्टी र जवस–मोर्चाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :