महिला संघकी नेतृ रचनासहित २ रिहा

indira misraकाठमाडौं/असार २३ :  नेपाल कम्युनिस्ट पार्टी, कोशी ब्युरो सदस्य तथा अखिल नेपाल महिला संंघ क्रान्तिकारीकी केन्द्रीय सचिव इन्दिरा मिश्र ‘रचना’ र मोरङ जिल्ला सदस्य दिपक आचार्यलाई शुक्रबार अपरान्ह मोरङ जिल्ला अदालतको आदेशमा रिहाइ  भएका छन् । उहाँहरुलाई असार ११ गते मोरङ पथरीबाट आइतबार अपरान्ह ४ बजे मोरङ प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :