उपत्यकामा ३ निजी विद्यालयको सवारी साधनमाथी तोडफोड

attack

काठमाडौं/असार २३ : अखिल (क्रान्तिकारी)ले उपत्यकाका तीन बिद्यालयको सवारी साधनमाथी तोडफोड गरेको छ ।
उसले निजी विद्यालयमा अभिभावकको क्षमता भन्दा बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान तीन विद्यालयको बस तोडफोड गरेको हो । शिक्षा क्षेत्रमा भएको दलालीकरण र व्यापारिकरण अन्त्यका लागि गरिएको आन्दोलनका क्रममा पाठासाला स्कुल, टिरिनिटी र युरोकिड्स स्कुलका बस तोडफोड गरिएको संगठनको केन्द्रीय सचिबालय सदस्य जीपी चौलागाईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :