प्रजिअले पीडितको उजुरी सुन्न चाहेनन्

EditedFINAL-VIEW

काठमाडौं/असार २२ : जेठ २५ गते पत्थरीको सल्याक्रियाका लागि रिमाल उक्त अस्पतालमा भर्ना भएका नुवाकोट, विदुर–१२ का शिवप्रसाद रिमालको पत्थरी शल्यक्रिया गर्ने क्रममा तस्करी गर्ने नियतले विरामीको मिर्गौला नै निकालिएको थियो । मिर्गौला निकालेको भन्दै मनमोहन मेमोरियल अस्पतालविरुद्ध उजुरी दिन काडमाडौंका प्रजिअ बालकृष्ण पन्थीले गुनासो सुन्नै नचाहेको रिमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :