अमेरिकालाई रुस र चीनको कडा चेतावनी

Putin to Meet China’s Xiकाठमाडौं/असार २२ : उत्तर कोरियाले विश्वको जुनसुकै निशानालाई मार हान्न सक्ने शक्तिशाली क्षेप्यास्त्र परीक्षणको रुस र चीनले विरोध गरेपनि उत्तर कोरियाविरुद्ध सैन्य कदम चाल्न नहुने बताएका छन् । समस्या समाधानका लागि वार्ता र संयमता आवश्यक रहेकोमा जोड दिएका छन् । अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली हटाउन पर्ने र उत्तर कोरिया नजिकै अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास तत्काल स्थगित गर्नु पर्ने रुस र चीनको संयुक्त धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :