२७ गते नेपाल बन्द हुने

Sandesh-Poudel + suman limbu+ rachana misra

काठमाडौं/असार २१ : लोकतन्त्रको नाममा निरंकुशता, दलाली र राष्ट्रघात गर्दै आएको दाहाल–देउवा सरकारले नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, सन्तकुमार लिम्बुलगायत सयौंलाई रिहा गर्नुको सट्टा झुठ्ठा मुद्दा लगाएर फसाउने धृष्टता गरिरहेको छ । मोरङकी महिला नेतृ इन्दिरा मिश्र ‘रचना’ लाई चरम यातना दिएर झुठ्ठा मुद्धामा हस्ताक्षर गर्न दबाव दिइरहेको छ । देउवा–प्रचण्ड सरकारको ज्यादती विरुद्ध नेकपाले असार २७ गते नेपाल बन्दलगायतका संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दैछ । नेकपाका, प्रवक्ता, प्रकाण्डले बुधबार अपरान्ह एक विज्ञप्ति मार्फत सो घोषणा गर्नुभएको हो । विज्ञप्ति-

CPN press statement 2074-03-21.docx

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :