विद्यार्थी नेता पक्राउ

RAMESHभीमबहादुर खड्का/चितवन, असार २० : अखिल (क्रान्तिकारी) चितवनका नेता रमेश लामिछानेलाई चितवन प्रहरीले भर्खरै पक्राउ गरेको खबर छ । उनलाई पूर्वि चितवनको खैरहनी चोकबाट पक्राउ गरेको नेकपा चितवन इन्चार्ज लालबहादुर विसीले बताएका छन् । लामिछानेलाई पर्शा इलाका प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :