रत्ननगर सेक्रेटरी गिरफ्तार

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला समिति सदस्य तथा रत्ननगर समितिका सेक्रेटरी गञ्जीसिंह गुरुङलाई प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

ढिलोगरी प्राप्त समाचारआुसार नेपाल कम्युनिस्ट पार्टी चितवनका सदस्य गुरुङलाई शुक्रबार बिहान उनकै घरबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरेका हुन् । यस्तो हर्कत नबढाउन प्रहरीलाई चेतावनी दिँदै नेकपा चितवनले गिरफ्तारीको घोर भत्र्सना पनि गरेको छ । गुरुङलाई तुरुन्त रिहा गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :