राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी ४० दिनपछि रिहा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी ४० दिन हिरासतपछि शुक्रबार रिहा भएका छन् । चितवनमा बाटोमा हिडीरहेका वेला माघ ६ गते (सोमबार) बिना जानकारी प्रहरीले गिरफ्तार गरेको थियो । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका छन् । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :