आक्रोश, राई र गुरुङ धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार, लमजुङ लगिदै


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता आक्रोश, मिलन राई र काजी गुरुङलाई गोरखाबाट धरौटीमा रिहा भएलगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरी आज (मंगलबार) लमजुङ पुर्याएको छ ।

विद्यार्थीहरुको संयुक्त बैठकस्थल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका घान्द्रुकको उरीबाट गत जेठ अन्तिम साता गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी आक्रोश, जिल्ला सदस्य मिलन राई र काजी गुरुङलाई जिल्ला अदालत स्याङ्जाले रिहा गर्न आदेश दिएपनि पुनः स्याङ्जा प्रहरीले गिरफ्तार गरेर राती ९ बजे गोर्खा पठाएको थियो ।

२०७६ भदौ १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :