किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की रिहा


काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्की लामाे समयपछि बुधबार रिहा भएका छन् ।

कार्कीलाई २०७५ फागुन २१ गते दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार गरेको थियो ।

गत चैत ११ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आठ हजार धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :