कैलालीको गौरीगंगा नगरपालिकामा अज्ञात समूहद्वारा आगजनी


धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको समाचार प्राप्त भएको छ । सोमबार राती गरिएको आगजनीबाट नगरका महत्वपूर्ण कागजपत्र पनि जलेको समाचार प्राप्त भएको छ ।

गत असार ५ गते नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको विरोधमा नेकपाले पूर्वघोषित कार्यक्रम अनुसार असार १० गते नेपाल बन्द आह्वान गरेको हो । यो बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस पनि निकालेका थिए ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :