जेठ २२ गते कास्कीमा शैक्षिक हडताल हुने (विज्ञप्तिसहित)

पोखरा : अखिल (क्रान्तिकारी) कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि गरेको दमनकाविरुद्ध विभिन्न सङ्घर्सका कार्यक्रम घोषणा गरिएको सङ्गठनले जनाएको छ ।

गत १२ गते अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन)लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको र उनको कोठामा छापामारी परिवार र छिमेकीलाई समेत आतङ्कित बनाएको सङगठनले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष काजी गुरुङले जेठ १८ गते प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । आफ्ना माग बेवास्ता गरी सुनुवाइ नभए थप कडा सङ्घर्षका कार्यक्रम तय गरिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :