अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह पनि गिरफ्तार


कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई केपी–बादल गृह प्रशासनले शुक्रबार गिरफ्तार गरेको छ ।

धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्