झापामा एक स्कुल बसमाथि आगजनी

झापा : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) लगायत नेतकार्यकर्ता गिरफ्तारी विरुद्ध पूर्वघाेषित नेपाल बन्द कार्यक्रम अनुसार वैशाख ५ गते दिन जनताले प्रतिरोध स्वरुप एक स्कुल बसमाथि आगजनी गरेको छ ।

 जनतको पार्टीलाई प्रतिबन्ध फुकुवाकाे माग गर्दै बन्दकाे अवज्ञा गर्ने झापाका एक स्कुल बसमाथि आगजनी गरेको हो ।झापामा बिहानै देखि यातायात, शैक्षिक, उद्योग, कलकारखाना, सरकारी कार्यालय बन्द भएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :