नेकपाका जिल्ला सदस्य अझै बेपत्ता

सप्तरी : सप्तरी सुरुङ्गा नगरपालिका ४ कनकपुरका इन्द्रनारायण चौधरीलाई बिनाकारण सरकारले २०७५ फागुन ६ गते साँझ ७ः२५ बजे घरबाटै गिरफ्तार गरी बेपत्ता पारेको नेकपाले जनाएको छ ! चौधरीलाई बिनासर्त रिहा नगरे दलाल सरकारले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी सप्तरी इन्चार्ज हिमालले दिएका छन् ।

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :