ताप्लेजुङमा युवा सङ्गठनको भेला

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिदुरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी गठन गर्दै युवा सङ्गठनको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको हो । ताप्लेजुङको फोक्तालुङ्ग गाउपालिकामा युवा संगठन नेपालको जिल्ला सम्मेलन सम्पन्न भएको हो । बिदुर ,निमा बिसीस्ट लगायतकाको उपस्थिति हेको थियो ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :