सेती ब्युरो इन्चार्ज सिकन्दरद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज सिकन्दरले भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् ।  नेता सिकन्दरले शुक्रबारै प्रेसविज्ञप्ति प्रकाशित गरी बझाङकी प्रदेश सभा सांसद देवकी मल्लबारे नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचार सरासर झूट्टा भएको बताएका छन् । साथै पार्टीद्वारा अपहरण गरिएको भनिएको उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको समेत उनले स्पष्ट पारेका छन् ।

 २०७५  फागुन २४ गते शुक्रबार  प्रकाशित

 
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :