नेकपाका ब्युरो सदस्य खतिवडा गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी)का पूर्व नेता एवं नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य केदार खतिवडालाई बुधबार प्रहरीले गिरफ्तार गरेको छ । खतिवडालाई काठमाडाैँकाे दरबार मार्गबाट गिरफ्तार गरि हनुमानढोकामा राखेको जानकारी पारिवारिक स्रोतले दिएको छ । गृह प्रशासनले पछिल्लो समयमा नेकपाका नेताकार्यकर्तालाई व्यापक गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने कार्य गरेको नेकपाले आपत्ति जनाएको छ ।

 

२०७५ फागुन २२ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :