रोल्पामा २ गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

फाइल तस्वीर

दाङ :  राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडी ध्वस्त भएको समाचार प्राप्त भएको छ ।गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त  भएकाे खबर  छ ।  गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे आफ्नो निवासमा नै राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।’ थप अनुसन्धान भइरहेकाे उनले जनाएका छन् ।

२०७५ फागुन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :