कोहलपुरमा र्यालीसहित कोणसभा


बाँके : एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर छलीका विरुद्ध तत्काल राज्यलाई तिर्नु पर्ने र हाम्रो संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई विराटनगर बिमानस्थल वाट अपहरण शैलिमा गिरफ्तार गरी झुटो मुद्दा चलाइएकोले तत्काल विनासर्त रिहाईको माग सहित अखिल (क्रान्तिकारी) भेरी व्युरोको र युवा संगठन नेपाल भेरी व्युरोको सयुक्त आयोजनामा कोहलपुरमा र्याली सहितको कोणसभा सम्पन्न भएको छ ।

कोर्ण सभालाई अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी व्युरो संयोजक पुष्पराज न्यौपाने र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा भेरी व्युरो संयोजक बिष्णु जिसीद्वारा सम्वोधन ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :