नेता–कार्यकर्ता रिहा हुनसाथ गिरफ्तार

3. devkala (2)
बर्दिया/जेठ २१,  नेपाल कम्युनिष्ट पार्टी बर्दियाका जिल्ला इन्चार्ज देवकला अधिकारी, युवाका केन्द्रिय सदस्य नविन राना लगाएत २० जना नेता तथा कार्यकर्ताहरुलाई आइतबार दिउँसो रिहाई भएको केहीसमय मै पूनः प्रहरीले गिरफ्तार गरेका छन् । उहाँहरुलाई वैशाख २१ गते उद्योग वाणिज्य संघको हलमा पार्टीको बैठक बसीरहेको वेलामा बिहिबार दिउँसो ३ बजे बर्दियाबाट गिरफ्तार गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :