जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरलाई मातृशोक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजका अध्यक्ष रत्न मगरलाई मातृशोक परेको छ । अध्यक्ष मगरकी आमा उत्तरामाया मरसाङ्गी मगरको ८७ वर्षको उमेरमा गएराती ११ बजे कोठमाडौँको बसुन्धाराको विपि स्मृति हस्पीटलमा उपचारको क्रममा निधन भएको जानकारी जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव पूर्ण श्रेष्ठले दिएका छन् ।

 

२०७५ पुस ९ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :