सर्लाहीमा नेकपाको जनजागरण अभियान तीव्र

सर्लाही : सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीको जनजागरण अभियान रातदिन गरी गाउँगाउँ बस्तीबस्तीमा तीब्र रुपमा अघि बढेको छ । अभियानको क्रममा पौष ६ गते बागमती नगरपालिका ३ मा सम्बोधन गर्दै सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलले जनसमुदाय हरुलाई धृष्टतापूर्वक प्रतिबद्ध भै एकीकृत जनक्रान्तिमा अघि बढ्न आव्हान गर्दै विप्लवले नेतृत्व गरेको नेकपाले बाहेक अरु कुनै दलाल संसदीय पार्टीले वर्गीय मुक्ति गर्न नसक्ने ठोकुवासमेत गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो नेपाल कम्युनिस्ट पार्टीले देश जनता र वर्गीय मुक्ति गर्ने बताए । आवश्यक परे देश र जनताको निम्ति बलिदान गर्न तयार रहेको बताए ।

२०७५ पुस ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :